२०७९ माघ ३, मंगलवार | २०८१ माघ ४ | [email protected]

सुरक्षित हवाई यात्राको बिषयमा प्रष्ट योजना ल्याउन टान गण्डकीको माग

२०७९ माघ ३, मंगलवार

पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) गण्डकी प्रदेश, पोखराले सुरक्षित हवाई यात्राको बिषयमा प्रष्ट योजना ल्याउन सरकारसँग माग गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै टान पोखराले सुरक्षित हवाई यात्राको बिषयमा प्रष्ट योजना ल्याउन र हवाई सुरक्षाको कारण पर्यटन क्षेत्रमा पर्ने नकारात्मक असरवारे नेपाल सरकार गम्भीर बन्नुपर्ने भन्दै यती एयरलाइन्सको पोखरा बिमान दुर्घटनाबारे अध्ययन तथा छानबिन गर्न गठित आयोगको प्रभाबकारी कार्यप्रति बिश्वास लिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय बिमानास्थलमा यति एयरलाईन्सको जहाज अवतरण गर्ने क्रममा बिमानास्थल नजिकै सेती नदिको खोचमा दुर्घटना ग्रस्त भएकोमा टान गन्डकी परिवार स्तब्ध भएको र दुःखद घडीमा टान गण्डकी परिवारले मृतकहरु प्रति भावपुर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समबेदना प्रकट गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख