२०७९ माघ १०, मंगलवार | २०८१ माघ ४ | [email protected]

खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्रभु हेलिकप्टर कम्पनीको सबै उडानमा रोक

२०७९ माघ १०, मंगलवार

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले प्रभु हेलिकप्टरलाई अर्को आदेश नभएसम्मको लागि उडानमा रोक लगाएको छ ।

गत माघ ५ गते स्याङ्जा जिल्लाको वालिङ फुटबल मैदानमा खेल चलिरहेका बेला बिनाअनुमति हेलिकप्टर अवतरण गरेको भन्दै प्रभु हेलिकप्टर कम्पनीको सबै उडानमा रोक लगाईएको हो ।

प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिकारणको नियम तथा सो कम्पनीको कार्यविधि विपरित मानिसको भेला भएको ठाउँमा अवतरण गरेको भन्दै पाइलटसँगै प्रभु हेलिकप्टरलाई उडानमा रोक लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख