२०७९ फाल्गुन २०, शनिबार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

पर्यटन व्यवसायी राजेन्द्र ढकालले औलाए नेपालको पर्यटन ध्वस्त पार्ने कारण र खेल

२०७९ फाल्गुन २०, शनिबार

 

पर्यटन व्यवसायी राजेन्द्र ढकालले नेपालको पर्यटन लगायत अर्थतन्त्र ध्वस्त पार्ने कारण र खेल औलाएका छन् । पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव समेत रहेका ढकाले सामाजिक सञ्जालमा नेपालको पर्यटन लगायत अर्थतन्त्र ध्वस्त पार्ने ९ वटा कारण र खेल औलाएका छन् ।

१. देशीविदेशी शक्ति द्वारा राजतन्त्रको भयानक अन्त्य,
२. माओवादी जनयुद्द,
३. अकल्पनीय बीनासकारी भूकम्प,
४. भारतीय नाकाबन्दी,
५. बिभिन्न राजनीतिक दलले गरेका बन्द हडताल र लुटपाट,
६. कोरोना महामारी,
७० मुख्यतः सत्ता प्राप्तिका लागि कांग्रेस \ एमाले र माओवादी \ राप्रपा \ रास्पा \ जसपा लोसपा \ समाजवादी \ जनमोर्चा …ले देशलाई रणभुमि बनाएर बारम्बार नीरन्तर रुपमा खेलिरहेका फोहोरी राजनीतिक खेल ,
८. अब्यबारिक राज्य ब्यबस्था नितिर नियामक,
९. रास्ट्र प्रमुखको शुन्य कुटनैतिक क्षमता

प्रतिक्रिया

सम्बन्धित ख