२०७९ फाल्गुन २६, शुक्रबार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

पर्यटन मन्त्रालयसहितका कर्मचारीले हरेक शनिबार पशुपति सरसफाइ गर्नुपर्ने

२०७९ फाल्गुन २६, शुक्रबार

पर्यटन मन्त्रालयसहित २२ निकायका कर्मचारीले हरेक शनिबार पशुपति सरसफाइ गर्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिक्षेत्र परिसरमा सरसफाइ अभियान सम्बन्धी प्रेस विज्ञप्ति जारी गदै मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले हरेक शनिबार दुई घन्टा सरसफाइ गर्ने भएका हुन ।

पशुपति क्षेत्रको जिम्मेवार निकाय पशुपति क्षेत्र विकास कोष कार्यालयले नियमित सफाइ गर्न नसकेपछि पर्यटन मन्त्रालयले कर्मचारीहरूलाई सरसफाइका लागि बाध्य बनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख