२०७९ फाल्गुन २७, शनिबार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

श्री एयरलाइन्सलाई पुनः उडान अनुमति

२०७९ फाल्गुन २७, शनिबार

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ ।

कम्पनीका कर्पोरेट म्यानेजर अनिल मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले श्रीका सबै जहाजको प्राविधिक परीक्षण, इञ्जिनीयरिङ, सञ्चालन, सुरक्षा, कम्पनीको वित्तीय अवस्था र प्रशासनिक क्षमताको समेत अध्ययन गरेको थियो ।

प्राधिकरणबाट पुनः उडानको अनुमति पाएपछि श्री एयरलाइन्सले शनिबारदेखि नियमित उडान सुरु गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख