२०७९ चैत्र १८, शनिबार | २०८१ माघ ४ | [email protected]

हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु निलम्बनमा

२०७९ चैत्र १८, शनिबार

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु लाई  निलम्बन गरेको छ ।

क्यानले हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै  हिमालय एयरलाइन्सका चालक दल (क्याबिन क्रु) लाई बिहीबारदेखि लागु हुने गरी अर्काे सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको हो ।

क्याबिन क्रुले उडानका क्रममा फोटो तथा भिडियो खिचेको भन्दै क्यानले तीन जना क्याबिन क्रु लाई निलम्बन गरेको हाे ।

प्रतिक्रिया

सम्बन्धित ख