२०७९ चैत्र १९, आईतवार | २०८१ कार्तिक २९ | ourtourismnews@gmail.com

मार्च महिनामा यति धेरै पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति आए ?

२०७९ चैत्र १९, आईतवार

सन् २०२३ को पहिलो तीन महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

पर्यटन बोर्डको तथ्याङ्क अनुसार मार्च महिनामा कुल ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

कोरोना भाइरस  कोभिड(१९) महामारी यतकै नेपाल भित्रिने पर्यटकको संख्यात्मक हिसाबले सन् २०२३ को मार्च महिनामा सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा ४२ हजार ६ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

कुन देश बाट कति पर्यटक

एशिया (सार्क)

बंगलादेश २४६६
भारत २५,९११
पाकिस्तान ३४४
भुटान ८३५
श्रीलंका ३,८९८

एशिया (अन्य)

चीन २६३५
जापान १,६७७
मलेसिया १,६६३
सिङ्गापुर १,०१२
दक्षिण कोरिया २६३९
म्यानमार २,१८८
थाइल्याण्ड ३,८२९

युरोप
अस्ट्रिया ६७८
बेल्जियम ५८०
चेक गणतन्त्र ४७४
डेनमार्क ६७२
फ्रान्स ३,००९
जर्मनी ४,१४९
इटाली १,२१९
नेदरल्यान्ड्स १,४०३
नर्वे ४२०
पोल्याण्ड ६६८
रूस १,५५१
स्विट्जरल्याण्ड ५५४
स्पेन १,१८३
स्वीडेन ४१३
युक्रेन १५९
बेलायत ६,१३३

ओसियानिया

अस्ट्रेलिया ३,६३५
न्युजिल्याण्ड ३२३

अमेरिका
क्यानडा १,७०७
संयुक्त राज्य अमेरिका ९,५५७

मध्य पूर्वी
इजरायल १,०७७
टर्की ३९०

अन्य १०,३७५

कुल  ९९,४२६

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख