२०८० बैशाख १, शुक्रबार | २०८१ माघ २९ | [email protected]

आजदेखि नेपाली नयाँ वर्ष २०८० साल सुरु

२०८० बैशाख १, शुक्रबार

आजदेखि नेपाली नयाँ वर्ष विक्रम संवत् २०८० साल सुरु भएको छ ।

वर्षको पहिलो दिन वैशाख १ गते नेपाल तथा विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् ।

विशेष गरी नयाँ वर्ष मनाउन नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् । नयाँ वर्षलाई स्मरणीय र विशेष बनाउन पर्यटकीय क्षेत्रहरूमा घुम्न जाने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख