२०८० बैशाख ६, बुधबार | २०८१ फाल्गुन ४ | [email protected]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वैशाख ७ गते बन्द हुने

२०८० बैशाख ६, बुधबार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल वैशाख ७ गते ६ घण्टाको लागि बन्द हुने भएको छ ।

विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्न विमान्स्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बिहान १ बजे देखि बिहान ७ बजेसम्म बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीले जानकारी दिए ।

साथै उक्त समयमा उडान रहेका यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्न विमानस्थलले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख