
काठमाडौंबाट दुबईका लागि उड्ने वित्तिकै फ्लाइ दुबईको जहाजमा आगलागी भएको छ ।
हाजको लेफ्ट इञ्जिनमा आगलागी भएको पाइलटले टावरलाई जानकारी गराए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।