नेपाल नागरिक उड्डयन प्राधिकरणले अल्टिच्युड एयर प्रालिका मेन्टेनेन्स म्यानेजर र एक सिनियर क्याप्टेनलाई निलम्बन गरेको छ ।
प्राधिकरणले सुरक्षा मापदण्ड उल्लङ्घन गरेको भन्दै अल्टिच्युड एयर प्रालिका मेन्टेनेन्स म्यानेजर र एक सिनियर क्याप्टेनलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको जनाएको छ ।