२०८० जेष्ठ ५, शुक्रबार | २०८१ चैत्र ८ | [email protected]

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्र

२०८० जेष्ठ ५, शुक्रबार

सरकारले आगामी आर्थिक वर्ष  २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गर्नुभएकाे हाे। नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका विविध विषय समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख