२०८० जेष्ठ १५, सोमबार | २०८१ माघ २९ | [email protected]

नेपाल भम्रणमा आउने विदेशी पर्यटकको औसत बसाई घट्यो

२०८० जेष्ठ १५, सोमबार

नेपाल भम्रणमा आउने विदेशी पर्यटकको औसत बसाई झन्डै दुई दिनले घटेको छ ।

आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार, सन् २०२२ मा विदेशी पर्यटकको औसत बसाई १३.१ दिन रहेको छ । सन् २०२० मा १५.१ दिन र २०२१ मा १५.५ दिन रहेको थियो ।

यस्तै नेपाल भम्रणमा आउने विदेशी पर्यटकको प्रति दिन औसत खर्च ४०.५ अमेरिकी डलर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख