२०८० जेष्ठ १५, सोमबार | २०८२ बैशाख १० | [email protected]

पर्यटकीय गन्तव्य पहिचान र पूर्वाधार विकास गर्न २ अर्व १३ कराेड विनियाेजन

२०८० जेष्ठ १५, सोमबार

सरकारले आगामी आर्थिक वर्षमा पर्यटकीय गन्तव्य पहिचान र पूर्वाधार विकास गर्न २ अर्व १३ कराेड विनियाेजन गरेकाे छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे नयाँ पर्यटकीय गन्तव्य पहिचान र पूर्वाधार विकास तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणा गर्न २ अर्व १३ कराेड विनियाेजन गरेकाे बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित ख