२०८० जेष्ठ १५, सोमबार | २०८१ फाल्गुन ६ | [email protected]

२ अर्ब ५८ करोडले बढ्यो पर्यटन मन्त्रालयको बजेट

२०८० जेष्ठ १५, सोमबार

सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यसपालि ११ अर्ब ९६ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०\०८१ को बजेट सार्वजनिक गर्दै पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् ।

यो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँले बजेट बढेको हो । पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख