कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार कर्णाली प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे। नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रका पर्यटन गुरुयोजना कार्यान्वयनमा ल्याइने देखि विविध विषय समेटिएका छन् ।
यस्ताे छ पर्यटन क्षेत्रमा समेटिएका विषय