२०८० जेष्ठ २७, शनिबार | २०८१ चैत्र ८ | [email protected]

नेपालमा विदेशी पर्यटकले खर्च गर्न छाडे, नेपालीले विदेशमा गर्ने खर्च दोब्बरले बढी

२०८० जेष्ठ २७, शनिबार

नेपालमा घुम्न आउने विदेशी पर्यटकहरुले कम खर्च गर्ने गरेका छन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांककाअनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालमा घुम्न आउने विदेशी पर्यटकहरुले ५१ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् भने विदेश जाने नेपालीहरुले १ खर्ब २ अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन् ।

तथ्यांककाअनुसार गत आर्थिक वर्षमा नेपाल भित्रिएका पर्यटकहरुबाट सरकारले ३२ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही आवमा विदेश गएका नेपालीहरुले ९७ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख