२०८० जेष्ठ ३१, बुधबार | २०८१ माघ ४ | [email protected]

सौर्य एयरको टिकट काट्दा चन्द्रागिरि केबलकारको निःशुल्क टिकट

२०८० जेष्ठ ३१, बुधबार

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले आईएमई पे’ मार्फत टिकट काट्दा चन्द्रागिरि केबलकारको निःशुल्क टिकट याेजना ल्याएकाे छ ।

एयरलाइन्सले आईएमई पे मार्फत टिकट काट्दा चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता भएकाे जनाएकाे छ ।

सम्झौता अनुसार सौर्य एअरलाइन्सले जहाजमा यात्रा गर्ने यात्रीले आईएमई पे मार्फत टिकट काटेमा सबैले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने जानाएकाे छ ।

सौर्यले हाल विराटनगर, भद्रपुर र पोखरामा उडान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख