नेपाल र फ्रान्स उड्डयन प्राधिकरणबीच हवाई सुरक्षा सुदृढीकरणका लागि सम्झौता भएको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डामिएनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताले युरोपेली युनियनको सुरक्षा सुचीबाट हट्नका लागि सहयोग पुग्ने बताईएको छ ।