| २०८२ कार्तिक २३ | [email protected]

प्रचारप्रसारका लागि होटल संघ नेपालको टोली बंगलादेश प्रस्थान

२०८० असार ५, मंगलवार

 

द्विपक्षीय पर्यटन अभिवृद्धि गर्दै बंगलादेशी पर्यटकको नेपाल आगमन बढाउन होटल संघ नेपालको २४ सदस्यीय टोली सोमबार बंगलादेश प्रस्थान गरेको छ ।

बंगलादेशको ढाकामा जुन २१ कामा हुने बीटुबी कार्यक्रम का लागि टोली बगलादेश प्रस्थान गरेको हो ।

कार्यक्रममा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवद्र्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदान प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको पनि संघले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख