२०८० असार १७, आईतवार | २०८१ माघ ४ | [email protected]

सोट्टो नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा भुवन पाण्डे

२०८० असार १७, आईतवार

सोसाइटी अफ ट्राभल्स एण्ड टूर्स अपरेटर्स नेपाल (सोट्टो) नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

शनिबार सम्पन्न सोट्टोको पन्ध्रौं वार्षिक साधारण सभाले भवन बहादुर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको प्रथम उपाध्यक्षमा मान बहादुर शाही, द्धित्तीय उपाध्यक्षमा देवराज खनाल, महासचिवमा दिनेश बस्नेत, सचिवमा कुमार पराजुली, कोषाध्यक्षमा कमल बहादुर मगर र सह–कोषाध्यक्षमा कमल जि सि निर्विरोध चयन भएका छन ।

यस्तै सदस्यहरूमा आनन्द कुमार क्षेत्री, गंगा प्रसाद गिरी (सागर), मधसुदन् नेपाल, दासुराम गौतम, राजेन्द्र प्रसाद त्रिपाठी, ओम प्रकाश जोशी, अनिशा ज्ञवाली निर्विरोध चयन भएका छन ।

प्रतिक्रिया

सम्बन्धित ख