२०८० श्रावण २१, आईतवार | २०८१ मंसिर १८ | ourtourismnews@gmail.com

एकता होटल तथा गेस्ट हाउस ब्यबसायी संघको अध्यक्षमा सरोज आले निर्बिरोध निर्वाचित

२०८० श्रावण २१, आईतवार

एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघ, नेपालको अध्यक्षमा सरोज आले निर्बिरोध निर्वाचित हुनुभएको छ ।

शनिबार अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा भएको एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघ, नेपालको ११ औं वार्षिक साधारण सभा तथा छैठाैँ अधिवेशनबाट अध्यक्षमा सरोज आले निर्बिरोध निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा सरमान लिम्बू, द्वितिय उपाध्यक्षमा तिलक प्रसाद चापागाई र तृतीय उपाध्यक्षमा प्रभु प्रसाद चाैधरी, महासचिबमा प्रज्वल श्रेष्ठ, सचिवमा ऋषिकेश ढकाल, कोसाध्यक्षमा लाल बहादुर बानियाँ (अनिश), सह – कोसाध्यक्षमा धनिजङ राई निर्बिरोध निर्वाचित हुनुभएको हाे ।

यस्तै सदस्यहरुमा गोपाल कोइराला, कुशल श्रेष्ठ, जुनु माङ्लुङ सुब्बा, चन्डेश्वर श्रेष्ठ, गोमा लिम्बु, ईश्वर प्रसाद पौडेल, अन्जनि कोइराला निर्बिरोध निर्वाचित हुनुभएको छ ।

संघले लेखा समिति संयोजक तथा सदस्यहरु पनि चयन गरेको छ । ध्रुब कुमार श्रेष्ठको संयोजकत्वमा दिपेन्द्र यादव र यादव प्रसाद सुवेदीलाई सदस्यमा सर्वसम्मत चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख