२०८० कार्तिक २८, मंगलवार | २०८१ कार्तिक २१ | ourtourismnews@gmail.com

स्पेन घुम्न गएका जर्मन पर्यटकहरुले बियर खाएर बनाए विश्व रेकर्ड

२०८० कार्तिक २८, मंगलवार

स्पेन घुम्न गएका जर्मन पर्यटकहरुले बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् ।

स्पेन घुम्न गएका जर्मनका ५५ जना पर्यटकहरुले साढे २ घण्टामा १ हजार २ सय ५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका हुन् ।

यस अघि पनि जर्मनहरूले नै बनाएको विश्व रेकर्ड तोडिएको छ । जुलाईमा जर्मन पयर्टकहरुको एउटा समूहले छोटो समयमै १ हजार १सय ११ वटा बियर खाएका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित ख