२०८० पुष ४, बुधबार | २०८१ फाल्गुन ४ | [email protected]

अंग्रेजी नयाँ वर्षको अवसरमा हाेटल बाटिकामा ‘थारू कल्चर डान्स इभेन्ट’ हुने

२०८० पुष ४, बुधबार

नेपालगञ्ज । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १५ गते  हाेटल बाटिकामा  थारू कल्चर डान्स नाइट डिज्जे म्युजिकल इभेन्ट हुने भएकाे छ ।

बाँकेकाे नेपालगञ्जमा रहेकाे हाेटल बाटिमा अंग्रेजी नयाँ वर्ष २०२४ काे अवसर पारेर पहिलाेपटक थारू कल्चर डान्स तथा नाइट डिज्जे म्युजिकल इभेन्ट हुने भएकाे हाे।

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, थारू संस्कृति र खानालाई जोड दिएर पहिलाेपटक थारू कल्चर डान्स तथा नाइट डिज्जे म्युजिकल इभेन्ट गर्न लागेकाे कार्यक्रम संयाेजक सत्य नारायण चाैधरी बताए ।

बुधबार पत्रकार सम्मेलन गरि चैधरीले मार्यक्रममा १२५० काे प्याकेज राखिएकाे बताए । प्याकेजमा मटन, चिकेन, माछा र क्यान वियर समाबेस गरिएकाे र भजे खानेका लागि मटर पनिर, ढिक्रि र अन्य खानाकाे परिकार समाबेस गरिएकाे जनाए ।

उनले पारिवारिक रूपमा आउनेहरूका लागि भने ५ वर्ष मुनीका बच्चाहरूकाे कुनै शुल्क नलाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख