२०८१ बैशाख १२, बुधबार | २०८१ फाल्गुन ४ | [email protected]

उच्च अदालतको अन्तरिम आदेश : पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउनु

२०८१ बैशाख १२, बुधबार

उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्याधीश सुर्दशनराज पाण्डेको इजालासले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका विपक्षीहरुलाई बोर्डको सीइओ छनौट प्रक्रिया तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको हो ।

बोर्डको सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका ११ जना कर्मचारी उच्च अदालत पाटन पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख