२०८१ पुष २८, आईतवार | २०८१ फाल्गुन ६ | [email protected]

सन् २०२४ मा २ लाख ४४ हजार भन्दा बढीले गरे अन्नपूर्ण क्षेत्र भ्रमण

२०८१ पुष २८, आईतवार

पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा २ लाख ४४ हजार भन्दा बढीले गरे अन्नपूर्ण क्षेत्र भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का अनुसार सन् २०२४ मा २ लाख ४४ हजार ४५ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।

ती मध्ये दक्षिण एसियाली मुलुकका १ लाख ३२ हजार ९४ र अन्य मुलुकका १ लाख ११ हजार ९ सय ५१ रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख