२०८१ फाल्गुन ५, सोमबार | २०८१ चैत्र ७ | [email protected]

प्रचार हुन नसकेको धार्मिक पर्यटकीय स्थल ‘दोभान’

२०८१ फाल्गुन ५, सोमबार

दिपक जैसी ÷ पन्चपुरी

जसरी पबित्र नदी गँगामा स्नान पुजा ध्यान तथा आध्यात्मीक साधना गर्नाले पुण्य प्राप्त हुने भएकोले अहिले भारतको प्रयागराज सहरमा गँगा यमुना र पौराणीक सँगमको त्रिबेणीमा प्रयागराज मेला आयोजना गरिएको छ ।

ऐतिहासिक साँस्कृतिक सम्पदाले भरीभराउ नेपालकै लामो नदी कर्णाली र भेरी नदीको सँगम स्थल दोभान प्रचार र प्रसार नभएका कारण धार्मिक पर्यटनको स्थलको रुपमा बिकास हुन सकेको छैन ।

कर्णाली प्रदेशको राजधानी बिरैन्द्रनगरबाट चालिस किलोमिटर पश्चिम पन्चपुरी नगरपालीका र चौकुने गाउपालीका र सुदुरपश्चिम प्रदेशको मोहन्याल गाउपालीकाको बिचका पर्ने  भेरी कर्णालीको सँगमस्थल दोभान तेस क्षेत्रको गहनाको रुपमा रहेको ।

स्वच्छ हावापानी वरिपरि चारैतिर हराभरा डाँडाकाढा बनर्जगल प्राकृतिक शुन्दरता मनै लोभ्याउने मनमोहक दृश्य साँस्कृतिक र धार्मिक सम्पदाको खानी सुर्खेतको सान कर्णाली र भेरी नदीको सँगम स्थल जुन अहीले प्रचार प्रसार हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित ख