| २०८२ असार ८ | [email protected]

आन्तरिक तथा बाह्रय पर्यटकको रोजाइ बन्दै ‘स्टे होटल भ्याली भ्यू’

२०८१ फाल्गुन १९, सोमबार

दीपक जैसी, सुर्खेत

कर्णाली प्रदेशको आन्तरीक तथा बाह्रय पर्यटन प्रर्बधनमा टेवा पु¥याउने उदेश्यले सुर्खेतको नगरकोट भनेर चिनिने कर्णाली प्रदेशको राजधानी सुर्खेत वडा नं १४ गोठीकाडाँमा संचालनमा रहेको’ स्टे होटल भ्याली भ्यु’ आन्तरीक तथा बाह्रय पर्यटकको रोजाइ बनेको छ ।

स्वाच्छ शान्त रमणीय र चारैतिर हरीयाली डाडाकाँढाले मनमोहक बनाउने भएकोले आन्तरीक तथा बाह्य पर्यटकहरुको रोजाइ रहेको ‘स्टे होटल भ्याली भ्यू’ का संचालक तर्क बहादुर शाहीले बताउनु भयो ।

कर्णालीका घुम्न आउने पर्यटकहरुलाइ स्तरिय बसोवास र आथित्यतालाइ मध्यनजर गर्दै करिव एक बिगाह क्षेत्रफलमा २ वटा भिआइपि रुम २ वटा सुपर डिलक्स रुम , १८ वटा डिलक्स रुम ६ वटा स्याट्यान्डर रुम र ४ वटा सुपरियर गरी जम्मा ३२ वटा रुम रहेको फ्रन्टअफिस म्यानेजर बिवस पोर्खेल जानकारी दिनुभयो।

२०७१ सालमा स्थापना गरेको स्टे होटल भ्याली भ्यू थप लगानी गरेर शुबिधा सम्पन्न कोठा सहीत संचालनमा आएको छ । सुर्खेत भ्याली अवलोकन गर्न र रमाईलो गर्नका लागी आन्तरीक तथा बाह्य पर्यटकहरु गोठीकाडाँ जाने तर त्यहाँ राम्रो होटल नभएका कारण त्यहाँ बस्ने मन हुदाहुदै पनि भ्यालिमै फर्किनु पर्ने बाध्यता लाई केही हदसम्म सजिलो हुने कुरा स्टे भ्याली भ्यू का फ्रन्टअफिस म्यानेजर बिवस पोखरेले  जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख