| २०८२ जेष्ठ २१ | [email protected]

छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी विशेष प्याकेज सञ्चालन

२०८२ जेष्ठ १६, शुक्रबार

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८२ ०८३ को बिहीबार बजेट प्रस्तुत गदै अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा ब्राण्डिङ्ग गरिने बताएका हुन । उनले छिमेकी मुलुकका पर्यटकलाई लक्षित गरी प्रवर्द्धनका विशेष प्याकेज सञ्चालन गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख