| २०८२ जेष्ठ २८ | [email protected]

सरकारी खर्चमा विदेश भ्रमण गर्न नपाइने

२०८२ जेष्ठ १६, शुक्रबार

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सार्वजनिक गरेको बजेटमा नेपाल सरकारको स्रोतमा वैदेशिक भ्रमण गर्न नपाइने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सरकारको स्रोतमा वैदेशिक भ्रमण गर्न नपाइने बताए ।

उनले भने उच्चस्तरीय कूटनीतिक भ्रमण तथा नेपाल सदस्य रहेको अन्तर्राष्ट्रिय संस्थामा अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने अवस्थामा बाहेक नेपाल सरकारको स्रोतमा वैदेशिक भ्रमण गरिने छैन ।

प्रतिक्रिया

सम्बन्धित ख