| २०८२ श्रावण १ | [email protected]

मुस्ताङ घुम्ने पर्यटक बढे, ११ महिनामा ६ लाख ७८ हजार ५ सय ३६

२०८२ असार ३, मंगलवार

पछिल्लो समय मुस्ताङ घुम्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले दिएको विवरण अनुसार आर्थिक वर्ष २०८\र८२ को साउनदेखि जेठसम्मको ११ महिनामा स्वदेशी तथा विदेशी गरी ६ लाख ७८ हजार ५ सय ३६ जना पर्यटकले मुस्ताङ घुमेको जनाएको छ।

आव २०८०\८१ मा ४ लाख ५४ हजार ३ सय २६ स्वदेशी तथा विदेशी पर्यटकले जिल्ला भ्रमण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित ख