| २०८२ फाल्गुन ७ | [email protected]

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

२०८२ माघ २८, बुधबार

राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको साेमबार बसेकाे बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा उनले पर्यटनलाई विविधीकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख