| २०८२ मंसिर १९ | [email protected]

नेपाल वायुसेवा निगमले माग्यो १ सय ३५ जना कर्मचारी

२०७९ पुष १, शुक्रबार

२१ दिनभित्र अनलाइन आवेदन दिने गरी नेपाल वायुसेवा निगमले रिक्त रहेका १ सय ३५ पदमा आवेदन खुला गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै निगमले वरिष्ठ प्राविधिक अधिकृत, प्रशासन अधिकृत, लेखालगायतका पदमा कर्मचारी मागेको हो।

निगमका अनुसार योग्यताअनुसारको पदका लागि २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख