२०७९ चैत्र १०, शुक्रबार | २०८१ मंसिर २० | ourtourismnews@gmail.com

पर्यटकीय सिजनमै छैनन् पर्यटक, होटलहरुको अकुपेन्सी १५ देखि २० प्रतिशत मात्रै

२०७९ चैत्र १०, शुक्रबार

पर्यटकीय सिजनमै पयर्टकहरू पोखरामा घुम्न नआएको होटल व्यवसायीहरूले बताएका छन् ।

बिहिबार नयाँ बर्षका अवसरमा पोखराको लेकसाइडमा आयोजना हुने १८ औं फेवा नबवर्ष महोत्सवका बारेमा भएको छलफल कार्यक्रममा सजिनमै पयर्टकहरू पोखरामा घुम्न नआएको बताएका हुन् ।

चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थति अम्मटदेखि हल्लचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको छ । लेकसाइडका वभिन्नि स्ट्रटि अन्तर्गत होटलहरु समेट्ने गरी एरयिा संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दएि । महोत्सवका संयोजक समेतका रहेका सुवेदीले सल्लाहकारसहतिको बैठकले उपसमतिकिा संयोजक र एरयिा संयोजकहरु तोक्ने काम सम्पन्न गरेको बताए ।

कार्यक्रममा बोल्दै सुवेदीले अहलिे होटलहरुमा ८० देख ि९० प्रतशित अकुपेन्सी हुनुपर्नेमा पर्यटकीय सजिनमा नै आएर १५ देख ि२० प्रतशति मात्र अकुपेन्सी हुँदा होटलललाई संचालन खर्च धान्न पन िमुश्कलि परेको बताए । गत माघ १ गते पोखरामा भएको यत िएयरको जहाज दुर्घटनाका कारण पन िपर्यटनमा नकारात्मक असर परेको उनले स्मरण गराए ।
कार्यक्रममा होटल संघ नेपालका केन्द्रयि सदस्य एवं संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवद्र्धन र संस्कृतकिो संरक्षण नै महोत्सवको मूल उद्धेश्य भएको बताए । यतकिो जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उनले सजिनको वेला होटलको अकुपेन्सी २० प्रतशित हुनु दुःखद पक्ष भएको भनाई राखे ।

संघका सल्लाहकार वश्विशंकर पालखिेले महोत्सवमा नयाँपन दनि सके यसले सफलता प्राप्त गर्ने बताउँदै चनियिा संस्कृति सम्बन्धि कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव राखे । अर्का सल्लाहकार गोवन्दिराज पहारीले पर्यटन क्षेत्र संवेदनशलि उद्योग भएको बताउँदै यसलाई जोगाउन सकारात्मक पक्षहरुको उजागर गर्नुपर्ने सुझाव राखे । सल्लाहकार लक्ष्मीवहादुर भट्टराईले सुत्नेवेला बैंकले साँवा र ब्याजको ताकेता गर्दा व्यवसायी अफ्ठ्यारोमा परेको दुःखेसो पोखे ।

कोभडि १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतविधिमिा चहलपहल बढाउन महोत्सव आयोजना गरएिको हो । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहेको छ । अंग्रेजी नयाँ बर्ष जस्तै नेपाली नयाँ बर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दनिे छ । फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको वश्विास छ ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचवि राजेन्द्र ढकाल र नविर्तमान अध्यक्ष वकिल तुलाचनले पनि भनाई राखेका थएि ।

प्रतिक्रिया

सम्बन्धित ख